Comments Add Comment

१२औं सागमा विकासले दिलाए नेपाललाई रजत पदक

Bikash-thapa-1

सन्देश श्रेष्ठ

२३ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुदमा नेपालले दोश्रो पदक हात पारेको छ । शनिबार भारत्तोलनतर्फ भएको ६२ केजी तौल समूहमा नेपालका विकास थापाले रजत पदक दिलाएका हुन् ।

विकासले आफ्नो तौल समूहमा क्लिन एण्ड जर्कमा १३० र स्न्याचमा ११२ केजीसहित कुल २४२ केजी उचाल्दै नेपाललाई रजत पदक दिलाएका हुन् ।

यो नेपालको दोश्रो पदक हो भने पहिलो रजत पदक हो । यसअघि भारत्तोलन तर्फ नै देवी चौधरीले काश्य पदक दिलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment