+
+
Shares

कोरियावाट कृपालाई एकलाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १५ गते ७:०९

काठमाण्डौ । रोजगारीको शिलशिलामा दक्षिण कोरिया गएका बेला ज्यान गुमाएका भक्तपुरका राजेश महर्जनका परिवारलाई कोरियावाट एक लाख रुपैयाँ आर्थिक सहयोग आएको छ । दक्षिण कोरियामा ज्यान गुमाएका महर्जनकी ४ वर्षीया छोरी कृपा महर्जनलाई दक्षिण कोरियामा कार्यरत नेवा पुचः दक्षिण कोरियाले संकलन गरेको सहयोग स्वरुप रकम एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।say

सहयोग रकम नेवा पुचः नेपालका अध्यक्ष कृष्ण मान मुस्यानले हरिसिद्दीस्थित प्रेरणा विद्याश्रम कक्षा यू.के.जीमा अध्ययनरत कृपा मर्हजनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?