भित्री बस्त्र नलगाउँदा विश्वका चर्चित अनुहारहरु लाजमर्दो अवस्थामा पुगेका छन् । हालै मात्र एक हलिउड सुन्दरीले भित्री बस्त्र नलगाउँदा उनको बक्षस्थल क्यामेरामा कैद भएको छ ।
पहेलो पहिरनमा एक कार्यक्रममा पुगेकी जश्मिन वालियाको जवानी छरपष्ट भयो । भित्री बस्त्र नलगाएकाले पनि उनको बक्षस्थल क्यामेरामा कैद भयो । उनी एक म्यागेजिनको कार्यक्रममा आफ्ना प्रेमीसँग पुगेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4