+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यी हुन् मिस नेपाल युएसका १५ प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ७ गते १०:३२

अमेरिकामा बसोबास गर्दै आइरहेका नेपाली युवतीहरुलाई लक्षित गर्दै यो बर्ष पनि मिसनेपाल युएस चौथो सस्करणको अन्तिम १५ जना सहभागीहरु छानिएका छन् । अमेरिकामा रहेको संथा इभेन्ट प्लानेट इंकले नेपाली संथा इ-प्लानेट प्रा. लि.को सहकार्यमा, आउँदो भाद्र १५ गते (August 23rd, 2014) न्यूयोर्क को क़ुइन्स थिएटरमा कार्यक्रम आयोजना गर्न लागिरहेको छ।

अमेरिकाको विभिन्न राज्यहरुबाट आएको आबेदन हरु मध्ये छानिएका अन्तिम १५ सहभागीहरुले आफ्नो व्यक्तित्व-विकास गर्दै कार्यक्रम मा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन। सहभागीहरुले कार्यक्रमको बन्द-सत्र भित्र व्यक्तित्व विकास, नेपाली कला, सस्कृति तथा पर्यटन विकास, महिला शशक्तिकरण र अधिकार लगाएतका बिषयमा तालिम पाउनु का साथै नेपाल र नेपालीको लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन।

आयोजक सस्थाका सदस्य निराकर उप्रेतीका अनुसार –युवा शशक्तिकरण र नेपालको मूल प्रबर्धन नाराको साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा नेपाली कला, संस्कृति, भाषा र पर्यटन को प्रबर्धन गर्नु का साथै बौद्धिक सुन्दरतालाई बढावा दिइनेछ।सहभागी हरुले नेपाली युवा/युवती को प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन प्रयत्नरत रहनेछन।

Byakhya-Lamichhaney
ब्याख्या लामिछाने
Kabita-Pahari-Original
कविता पहारी
Kusma-Kharel-Original
कुसुम खरेल
Mahima-Kafle
महिमा काफ्ले
Pooja-Luitel
पूजा लुइंटेल
Sushama-Sharma-Original
सुश्मा शर्मा
Khusbu-Mishra
खुश्बु मिश्र
Pingala-Dhungana
पिंगला ढुंगाना
Pujan-Paneru-Original
पुजन पनेरू
Puja-Thapa
पुजा थापा
Srijana-Rai-Original
श्रृजना रार्इ
Supriya-Sharma
सुप्रिया शर्मा
Sushma-Adhikari-Original
शुष्मा अधिकारी
सयाल शाही
सयाल शाही
Ushma-Giri
उष्मा गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?