+
+
Shares

यस्ता भएछन् पारस शाह

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १६:५३

१३ साउन, काठमाडौं । पूर्व युवराज पारस शाह नेपाल फर्कने तयारीमा छन् । गाजासहित पक्राउ परेपछि उनी नेपाल आउने चर्चा सुरु भएको थियो । नेपाल आउनु अघि सार्वजनिक तस्वीरमा पासर निकै दुब्लाएको देखिएको छ भने कपाल निकै लामो छ ।

उनी सोमबार बैंककस्थित शिव मन्दिरमा पुगेका छन् । मन्दिरमा पूर्जा अर्चना गर्दै गरेको उनको तस्वीर एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

Paras-shaha

Paras-shaha-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?