Comments Add Comment

पूर्व प्रेमी ऋतिकले छोडेपछि करिनाले खेलिनन् ‘शुद्धी’

karina-and-ritik
तपाइलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ कि, नायिका करिना कपुर र नायक ऋतिक रोशन कुनै समय डेटमा रमाएका थिए । आफ्नो करिअरको सुरुवातमा दुबै कलाकार एक अर्कासँग डेटमा रमाएका हुन् ।

नायिका करिना कपुरले करण जोहरको चलचित्र ‘शुद्धी’ छोडेकी छिन् । यस चलचित्रमा कुन नायिका खेल्ने हुन्, अझै पक्का भएको छैन । तर चलचित्रका लागि नायक सलमान खान भने पक्का भैसकेका छन् ।

नायिका करिना कपुरले चलचित्र छोड्नुको कारण ऋतिक नहुनु बताएकी छिन् । करिनाले भनिन्-‘ऋतिक रोशनका लागि मैले यो सिनेमा खेल्ने निर्णय गरेको थिए । तर उनले नै सिनेमा छोडेपछि काम गर्नुको कुनै अर्थ नै रहेन ।’

यो कुराले पनि करिनाको मनमा ऋतिक प्रतिको माया अझै छ भनेर वुझ्न गाह्रो पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment