+
+
Shares

पर्बतमा बालुवा गिट्टी विक्रीमा रोक

१३, भदै,पर्वत। वर्षायाममा नदी कटान र भूक्षयबाट हुने प्राकृतिक विपत कम गर्न भन्दै पर्वत प्रशासनले नदीजन्य बस्तु निकासी र विक्री रोक लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते ९:२०

राजु पौडेल

१३, भदै,पर्वत। वर्षायाममा नदी कटान र भूक्षयबाट हुने प्राकृतिक विपत कम गर्न भन्दै पर्वत प्रशासनले नदीजन्य बस्तु निकासी र विक्री रोक लगाएको छ ।

 जिल्ला प्रशासन कार्यालय पर्वतले सरकारकोनिर्देशन भन्दै भाद्रभरी ढुंगा, गिट्टी रबालुवा निकासीमा रोक लगाएको हो ।व्यवसायीहरुले नदीबाट ढुंगा, गिट्टी, बालुवा निकाल्दा प्राकृतिक विपत आउनसक्ने भन्दै निकासीमा रोक लगाएको प्रमुख जिल्ला अधिकारीकृष्णप्रसाद ज्ञवालीले बताए । व्यवावसायीहरुले भने स्टक मालसमेतविक्रीमा प्रशासन र सुरक्षा निकायले रोक लगाएको गुनासो गरेका छन् ।

 यसबारे बुझ्दा जिल्ला प्रहरी कार्यालय पर्वतकाप्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले आफूहरुले सरकारको उर्दीअनुसारनै काम गरेको जनाउँदै क्रसर व्यावसायीलाई स्टक माल बेच्नरोक नलगाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?