Comments Add Comment

बाढी पहिरो पीडितलाई अमेरिकाबाट साढे चार हजार डलर सहयोग

६ असोज, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले बाढी पहिरो पीडितलाई चार हजार पाँच सय ६६ डलर (करिव साढे ४ लाख रुपैयाँं) सहयोग गरेका छन् ।

Tekraj-Poudyalटेकराज पौडेलको नेतृत्वमा सिकागो र यस वरिपरीको क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन् । बाढी पहिरोबाट पीडित भएकाहरुलाई थोरै भएपनि राहत पुगोस भनी प्रवासी नेपाली मञ्चले अमेरिकामा राहत संकलन गरिरहेको छ ।

उक्त राहत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषलाई उपलब्ध गराउने पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उक्त रकम संयुक्त राष्ट्र संघको सम्मेलनमा भाग लिन आएका परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई न्यूयोर्कमा पुगेर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

पौडेलले दिएको जानकारी अनुसार सिकागो क्षेत्रबाट ५६ जनाले २६ सय डलर र आसपासको क्षेत्रबाट ४५६ डलर र ओडियोबाट १५ सय १० डलर संकलन भएको छ । उक्त रकम ७२ जना नेपालीबाट संकलन गरिएको हो ।

सिकागो क्षेत्रबाट (रकम डलरमा)

१) श्री विशाल राई  ५०१.००
२) डा. अनिल पौडेल २०१.००
३) टेकराज पौडेल  १०९.००
४) गगन तामांग  १०१.००
५) केदार भण्डारी १०१.००
६) रघुनाथ भट्टराई ५७.००
७) पशुपति डल्लाकोटी ५१.००
८) गणेश थापा ५१.००
९) सरद पोख्रेल ५१.००
१०) भिम भण्डारी ५१.००
११) बाला घिमिरे ५१.००
१२) मिन दर्लामी र सरस्वति मुखिया ५१.००
१३) बाबुराम सापकोटा ५१.००
१४) हिमशिखर रेस्टुरा ५१.००
१५) अभिमन्यु श्रेष्ट ५१.००
१६) अमृत मल्ल ५१.००
१७) कृष्ण बर्तौला ५१.००
१८) सुमित बिस्ट ५१.००
१९) यमन कर्ण ५१.००
२०) अर्जुन सुबेदी ५१.००
२१) सीता कंडेल ५१.००
२२) खगेन्द्र घिमिरे ३१.००
२३) जगन्नाथ निरौला ३१.००
२४) मदन चौधरी ३१.००
२५) अम्बर हजारिया ३०.००
२६) बिश्वाश भण्डारी ३०.००
२७) मनोज प्रधान २७.००
२८) शिव अधिकारी २६.००
२९) खेम भण्डारी २५.००
३०) प्रकाश पाण्डे २५.००
३१) रमाकान्त तिवारी २५.००
३२) बसन्त बिक्रम शाह २५.००
३३) प्रमोद घिमिरे २५.००
३४) महेन्द्र श्रेष्ट २५.००
३५) गोबिन्द भाट क्षेत्री २४.००
३६) टेक केसी २१.००
३७) धन बहादुर थापा २१.००
३८) प्रदिप खनाल २१.००
३९) शिव आचार्य २१.००
४०) बिष्णु छिमेकी २१.००
४१) मनोज नेपाली २१.००
४२) रवि कु. कानु २१.००
४३) गोबिन्द घिमिरे २१.००
४४) गोपाल जी.सी २१.००
४५) बाबु अर्याल २१.००
४६) अनिल पाण्डे २१.००
४७) राहुल खनाल २१.००
४८) बिदुर काफ्ले २१.००
४९) कमला घिमिरे २१.००
५०) श्रीस श्रेष्ट २०.००
५१) सुमन भट्टराई १५.००
५२) नरेन्द्र नगरकोटी १५.००
५३) धनेश्शोर ताम्राकार १५.००
५४) बिनोद पाठक ११.००
५५) अम्बिर महर्जन १०.००
५६) सुबोध सिंह ५.००
जम्मा = २६००.००
शिकागो बाहिरबाट
५७) सी.एन घिमिरे (Atlanta ) १०१.००
५८) राजेन्द्र खतिवडा (Louisvill) १०१.००
५९) प्रकाश भेटवाल (Kentuki ) १०१.००
६०) हेमन्त भेटवाल (Kentuki ) ५१.००
६१) छबि पाण्डे (Ohio ) ५१.००
६२) डा. रुद्र अर्याल (Miami ) ५१.००

जम्मा = $४५६

यसै क्षेत्र Ohio बाट यमटी लामाको सक्रियतामा

६३) यम.टी लामा २०१.००
६४) हेम बिस्ट २०१.००
६५) पुरुषोत्तम बोहोरा २०१.००
६६) इश्वोरी काफ्ले २०१.००
६७) गोबिन्द पौडेल २०१.००
६८) रामचन्द्र काफ्ले १०१.००
६९) दिपेन्द्र ढकाल १०१.००
७०) बिपिन ढकाल १०१.००
७१) देवराज न्यौपाने १०१.००
७२) थानेश्वोर भट्टराई १०१.००
जम्मा = १५१०.००

कुल रकम = ४५६६.००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment