Comments Add Comment

बबनलाई पहिलो राष्ट्रिय संरक्षण पुरस्कार

७ असोज, काठमाडौं । नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय संरक्षण पुरस्कार रौतहट जिल्ला औरैया गाविसका बबनप्रसाद कायस्थले पाएका छन् । एक लाख ५२ हजार रुपैया राशीको उक्त पुरस्कार पाउने कायस्थ पहिलो व्यक्ति भएका छन् ।

प्राकृति सम्पदाहरुको संरक्षण, संवर्द्धन, अध्ययन, अनुसन्धान र प्रविधि विकास लगायतका क्षेत्रमा लामो समयसम्म कार्यरत भई प्रशंनीय कार्य गर्ने व्यक्ति र संस्थालाई सम्मान गर्ने उद्देश्यले वन मन्त्रालयले यो पुरस्कार स्थापना गरेको हो ।
सन् १९६० देखि नेपाल सरकारका बिभिन्न पदीइ ओहदामा रहदा वन,वन्यजन्तु, बनस्पति, जैविक विविधता र वातावरण संरक्षणमा योगदान पुर्‍याएका श्रीवास्तव सचिवबाट सेवा निवृत्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment