Comments Add Comment

बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

२६ असोज, इटहरी । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७ औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ ।

धरानमा हुने प्रतियोगिताको १७ औँ संस्करण विगतमा भन्दा केही महिना अगाडि हुन लागेको हो । आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरी १७औँ संस्करण पुरस्कारको राशिसँगै सहभागी टिमको सङ्ख्यामा समेत वृद्धि गरिने जनाएको छ ।

तर, सहभागी हुने क्लब र पुरस्कार राशी भने खुलाइएको छैन ।

गोल्डकपको १६औँ संस्करणमा उपाधि विजेता अफ्रिकन युनाइडेट क्लबले नगद तीन लाख २५ हजार पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment