+
+
Shares

‘सरी ल’को प्रिमियरमा यस्तो देखियो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते १५:४२

sorry-la-premier

शुक्रबार अर्थात कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरी ल’को प्रिमियर गरिएको छ । आज कामाण्डौको बीग मुभिजमा गरिएको पि्रमियरमा केही चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती थियो ।

कृष्ण महर्जनले निर्माण गरेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र हेरेका पत्रकार र चलचित्रकर्मीले ‘सरी ल’लाई राम्रो भनेका छन् । चलचित्रको कथावस्तुमा ३ पात्रलाई उभ्याएको छ । चलचित्रमा सुवास थापा, राजन खतिवडको साथमा नव-कलाकार अनिता आचार्यको मुख्य भूमिका छ । चलचित्र हेर्न निर्माताहरु छविराज ओझा, माधव वाग्ले, सुवास गिरी, कलाकारहरु दयाहाङ राई , सौगात मल्ल, सरिता लामिछाने लगायत उपस्थित थिए ।

चलचित्रको कथावस्तु र निर्देशकको कामलाई पि्रमियरमा रुचाइएको छ मन पराएका छन् । चलचित्र प्रदर्शनमा आउनुभन्दा ५ दिन अगावै यसको प्रिमियर गरिएको हो । anita-and-risi subash-giri-and-chabi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?