+
+
Shares

न्यूरोडमा सानिमा बैंकको रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते ११:४३

DSC_0004१८ कात्तिक काठमाडौं । सानिमा बैंकले आफ्नो सञ्चालनको १० औं वर्षको अवसरमा आफ्नो शाखा कार्यालय न्यु रोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बंैकका कर्मचारी, ग्राहकवर्ग तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता थुप्रै क्रियाकलापहरु गर्दै आएको छ । वर्षभरि नै आफ्ना अन्य शाखाहरुबाट सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?