Comments Add Comment

दिक्पाल र सुमिनाको ओठले ओठ छोएपछि (भिडियो)

dikpal-and-sumina
१२ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएकाले पनि निर्देशक शम्भु प्रधान केही फरक अनुभुती गरिरहेका छन् । चलचित्रको बजार र प्रचारको तरिका फेरिएको उनको अनुभव छ । यसैले उनी आफ्नो चलचित्र रंग बैजनीको प्रचारमा नौलोपन खोज्दैछन् ।
शम्भुले निर्देशन गरेको यो चलचित्र मंसिर १९ गतेबाट चल्दैछ ।

चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र नव कलाकार दिकपाल कार्कीको मुख्य अभिनय छ । चलचित्रमा समावेश ओठले ओठमा गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा दिकपाल र सुमिनालाई देखाइएको छ । यो गीतमा दिप प्रधानको संगीत तथा स्वर छ । चलचित्रलाई नुतन प्रधानले नै लेखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment