+
+
Shares

१४ वर्षपछि अमिर ऐश्वर्याको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २५ गते ९:०६

amir aish
मुम्बई । अमिर खान र ऐश्वर्या रायले १४ वर्षपछि एउटै फिल्ममा काम गर्ने भएका छन् । यी दुबै कलाकारलाइ एउटै पर्दामा देखाउने काम निर्देशक करण जौहरले गर्ने भएका छन् ।
दुबैले सन २००० मा बनेको धर्मेस दर्शनको फिल्म ‘मेला’ मा अभिनय गरेका थिए । तर, उक्त फिल्ममा ऐश्वर्याको भुमिका छोटो थियो भने उनले दर्शकमा प्रभाव पार्न सकेकी थिइनन् ।
त्यसो त अमिर खानले पनि पहिलो पटक करण जौहरको ब्यानरमा काम गर्न लागेका हुन् । विभिन्न समाचार एजेन्सीले जनाए अनुसार अमिर र ऐश्वर्या कामका लागि निकै उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?