+
+
Shares

सलमान र साहरुखको मित्रता बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १ गते १३:२२

srk-and-salman-kiss-arpita
सन् २००८ देखि एक अर्काको दुश्मन बनेका बलिउडका दुई चर्चित खान नायक साहरुख र सलमानमा अब भने मित्रता बढ्दै गएको छ । केही दिन अघि मात्र सलमानकी बहिनी अर्पिताको बिहे अघि आयोजना भएको संगीत कार्यक्रममा साहरुख पुगेका थिए ।

साहरुखले सलमानले निमन्त्रणा नगरेपनि अर्पिताको बिहेमा जाने बताएका थिए । यसै अनुसार साहरुख अर्पिताको बिहे अघि आयोजना गरिएको संगीत सेरेमोनीमा पुगे र उनलाई आर्शिवाद दिए । उक्त अवसरमा साहरुख र सलमानले एकसाथ बहिनी अर्पितालाई चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । जसले ईन्टरनेट र भारतीय मिडियामा चर्चा पाएको छ ।  यो तस्बिरले पनि साहरुख र सलमानको पुरानो मित्रता अब फर्किएको छनक देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?