अष्ट्रेलियन फिल्म स्टार क्रिस हेम्सवर्थ संसारकै सवैभन्दा सेक्सी पुरुष घोषित भएका छन् ।
अमेरिकी पत्रिका पिपलले बुधबार क्रिसलाई सन् २०१४ का लागि संसारकै सेक्सी पुरुषको उपाधि दिएको हो । युएस टीभीमा जीमी केमेल सोमार्फत् उनलाई बिजेता घोषित गरिएको हो ।
३१ बषिर्य क्रिस अष्ट्रेलियाका नामुद अभिनेता हुन् । उपाधिको खवर आफुलाई हाँसो उठ्दो लागेको उनले प्रतिक्रिया दिए । आफुलाई जन्म दिएकोमा उनले आफ्ना मातापितालाई पनि धन्यवाद दिए ।
सन् २०१ मा यो उपाधि गायक आदम लेभिनले हात पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4