२२ मंसिर काठमडौं । मनाङ एयरका सिनियर क्यापटेन प्रमेाद कुमार लामा फलाईट सेफ्टीमा योगदान पुराएबापत सम्मानित भएका छन ।
प्रभुशरण पाठक मेमोरीयलले नगद २५ हजारसहित अवार्ड प्रदान गरेको छ ।
लामा बिगत २८ बर्षदेखि निरन्तर फलाई सेफ्टीमा कार्यरत छन । लामाले १९ हजार फिटसम्म पनि धेरै पटक रेस्क्यू (उद्दार) फ्लाईट गरेका छन् ।
उनलाई पर्यटन सचिव सुरेशमान श्रेष्ठले नगद, प्रमाण्पात्र र अर्वाड प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4