Comments Add Comment

ज्योत्स्नाको संयोजकत्वमा रत्न तथा आभूषण फोरम गठन

Fncci१ पुस काठमाडौं । नेपाल उपभोग वाणिज्य महासंघले महासंघ कार्यकारिणी सदस्य ज्योत्स्ना श्रेष्ठको संयोजकत्वमा रत्न तथा आभूषण उद्योग फोरम गठन गरेको छ ।

फोरमको उपसंयोजकमा नेपाल सुन चाँदी व्यवसाय महासंघका अध्यक्ष मणीरत्न शाक्य र सदस्यहरुमा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न शाक्य, नेपाल खनिज तथा खानी संघका अध्यक्ष गोपालराज रेग्मी, नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघ सचिव कृष्णलाल महर्जन रहेका छन ।

त्यसैगरी, गोल्ड स्पटका प्रबन्ध सञ्चालक निर्मल ज्योति तुलाधर, देव कर्नरका प्रवन्ध सञ्चालक युवानन्द बज्राचार्य, गणपति ज्वेलर्सका सञ्चालक शक्ति कुमार वेगानी र महालक्ष्मी ज्वेलर्सका विमल वेगानी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment