+
+
Shares

मलाई भगवानले सेक्सी हुनुको सजाँय दिए : किम कार्दशियन

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २ गते ११:०८

Kim-Kardashian big boss
विश्व चर्चित मोडल एवं रियालिटी स्टार किम कार्दशियन आफ्नो सेक्सी छविका कारण चर्चामा छिन् । हालै मात्र एक म्यागेजिनका लागि न्यूड फोटोसुट गराएकी किम आफूलाई भगावनले सेक्सी बनाएको दाबी गर्छिन् ।

तर, आफू गर्भवती हुँदा भगवानले नै धेरै तौल बढाएर सजाँय दिएको उनको तर्क छ । एक म्यागेजिनका लागि कुरा गर्दै किमले भनिन्–‘ भगवानले मलाई धेरै सेक्सी भइस् भन्दै गर्भवती हुँदा अनावश्यक तौल बढाइदिए ।’

सेक्सी फिगरकी धनी किम गर्भवती हुँदा उनको तौल निक्कै बढेको थियो । उनलाई आफ्नो तौल घटाएर आकर्षक फिगरमा फर्कन ६ महिना बढी समय लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?