मुम्बई । अमिर खान अभिनित पछिल्लो फिल्म ‘पिके’ले प्रदर्शनको पहिलो दिन २६.६३ करोड कमाइ गरेको विभिन्न एजेन्सीले जनाएका छन् ।
राजकुमार हिरानीको निर्देशनमा बनेको यस फिल्ममा अमिर खान, अनुश्का शर्मा, सञ्जय दत्त, वोमन इरानी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।
शुक्रवारबाट रिलिज भएको यो फिल्म अहिले पाँच हजार दुईसय पर्दावाट रिलिज भएका छन् । राम्रो कथा, कलाकारको सहज अभिनय र हाँस्यरस भएकोले पिकेप्रति दर्शकको आकर्षण बढेको फिल्म समिक्षको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4