+
+
Shares

सेक्सी देखिन नुन छाडिन् विपाशाले

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ७ गते ९:३९

bipasa
मुम्बई । प्रदर्शोन्मुख फिल्म ‘अलोन’ मा निकै सेक्सी देखिएकी बिपाशा बसुले नुन खान छाडेकी छिन् ।
फिल्ममा अनुबन्ध भएदेखि नै आफ्नो शरिरलाई कोमल र सेक्सी बनाउन भन्दै उनले नुन खान छाडेकी हुन् ।
‘नुनले शरिरको चमक लुकाउँछ, त्यसकारण मैले अलोनमा अनुबन्ध भएपछि नुन खान बन्द गरेँ ।’ विपाशाले भनिन् ।
त्यसो त उनी आफ्नो स्वास्थप्रति निकै सचेत छिन् । फिटनेसको सवालमा निकै ध्यान दिने बिपासाले एक बिशेष प्रकारको फिटनेससमेत बिधिको समेत प्रर्बद्ध गरिरहेकी छिन् ।
अलोनमै रहेको ‘कतरा कतरा’ बोलको गीतमा उत्तेजक नृत्य गरेकी विपाशाले यो गीत दर्शकलाई मन पर्ने बताएकी छिन् । यही गीतमा नृत्य गर्नका लागि उनले नुन खान बन्द गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?