+
+
Shares

सलमान खान फेरि बडीगार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २४ गते ९:३७

Salman Khan
मुम्बई । सलमान खान फेरि बडीगार्ड बनेर दर्शकमाझ आउने भएका छन् । अतुल अग्नीहोत्रीको लगानीमा निर्माण हुने चलचित्र ‘बडीगार्ड’को सिक्वेलमा उनले काम गर्ने भएका छन् ।
फिल्मको विषय छनौट भैसकेको छ भने, सलमानले विषय मन पराइसकेका छन् । सिक्वेलमा हिरोइनको भुमिकामा करिना कपुर देखिने लगभग पक्का भएको छ ।
सन २०११ मा रिलिज भएको बडीगार्डले बक्स अफिसमा केही रेकर्ड ब्रेक गरेको थियो । निर्माण पक्षले सिक्वेलमा कटि्रना कैफलाई विषेश नृत्य गराउने योजना बनाएको छ ।
अहिले सलमान कबिर खानको फिल्म ‘बजरंगी भाइजान’ को सुटिङमा ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?