Comments Add Comment

वार्तामा आउन विपक्षी मोर्चालाई सत्तारुढ कांग्रेस-एमालेको आग्रह

CONGRESS UML MEETING

१९ फागुन, काठमाडौं । सत्तारुढ नेेपाली कांग्रेस र एमालेले वार्तामा आउन विपक्षी एमाओवादी मोर्चालाई पुनः आहृवान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले विपक्षी मोर्चासँगको वार्तालाई तिब्रता दिने निर्णय समेत गरेको छ ।

बैठकले संविधानसभाको बैठक चाँडै बोलाउन संविधानसभा अध्यक्षलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment