+
+
Shares

विमानस्थलमा चार दिनदेखि अलपत्र यात्रु (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २३ गते ११:५२

२३ फागुन, काठमाडौं । शनिबारबाट अन्तराष्ट्रिय उडान-अवतरण सुरु हुने आशमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सयौं यात्रुहरु व्यग्र प्रतिक्षामा छन् । सकारात्मक खबर पाइन्छ की भनेर कोही सूचना पाटीमा झुम्मिने गरेका छन् । कोही भने विमानस्थलका कर्मचारीहरुलाई सोधपुछ गरेका भेटिन्छन् ।

टर्किस एयरलाइन्सको विमान दुर्घटनाको कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चौथो दिन पनि अन्तराष्ट्रिय उडान अवतरण बन्द हुदा यात्रुहरुको विजोग भएको छ ।

हेर्नुहोस् तस्वीरहरु-

airport-yatru7

airport-yatru2

airport-yatru4
airport-yatru1 airport-yatru5 airport-yatru6
airport-yatru8

airport-yatru3

alapatr-3 alapatra-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?