नेपालको पूर्वाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो भनिएको ‘मिस पूर्वाञ्चल’को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । आज धरानको सभागृहमा आयोजना हुने प्रतिस्पर्धामा १४ सुन्दरी भाग्य चम्काउने खेलमा लाग्नेछन् ।
आफूलाई ‘ब्यूटी विथ ब्रेन’ सावित गर्दै यो चर्चित सौन्दर्य प्रतिस्पर्धाको ताज जित्नका लागि १४ सुन्दरीहरु तयार भएका छन् । उनीहरुलाई एक महिनासम्म विभिन्न बिषयमा तालिम दिइएको थियो । ‘मिस पूर्वाञ्चलमा’ भाग लिन तयार भएका सुन्दरीहरु यस्ता छन् ।
१. शरुपा थापा मगर
२. स्मृती श्रेष्ठ
३. प्रियंका श्रेष्ठ
४. मिसाल श्रेष्ठ
५. विद्या चौहान
६. सामुना लिम्बु
७. पुजा खड्का
८. सञ्जु मल्ल ठकुरी
९. सायरा मगर
१०. प्रमिशा बज्राचार्य
११. स्मिता थापा
१२. अनु राई
१३. लोटस चाम्लिङ
१४. अनिता थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4