+
+
Shares

स्वाइन फ्लुबाट मुक्त भएपछि सोनमले सुटिङ थालिन्

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ७ गते ९:२९

sonam-kapoor

मुम्बई । डेढ महिनाअघि स्वाईन फ्लुवाट संक्रमित नायिका सोनम कपुरले सुटिङ सुरु गरेकी छिन् । लामो समय आराम गरेपछि उनी अहिले पूर्ण स्वस्थ बनेकी छिन् ।

सन् १९८६ मा पेन एम उडानमा आतंकवादी हमला हुादा आतंकवादीवाट यात्रुलाई बचाउने क्रममा मृत्यु भोगेकी विमान परिचारिका नीरजा भनोटको जीवनमा आधारित चलचित्रमा सोनमले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् ।

नीरजाको भुमिकामा देखिन पाएकोमा खुसी ब्यक्त गर्दै उनले ट्वीट गरेकी छिन् ‘नीरजा भनोटको पहिलो दिन, धन्यबाद फक्स स्टार यो यात्रा सफल बनाएकोमा ।’

फेशन फोटोग्राफरवाट फिल्म निर्माता बनेका कासबेकरले यो फिल्म बनाउन लागेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?