+
+
Shares

जिल्ला प्रशासन कार्यालय बाँकेका सुब्बा १ लाख घुससहित पक्राऊ

१४ असार, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका नायबसुब्बा ईद्रिस अली बेहेना १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई उनलाई सोमबार साँझ पौने ६ बजे कार्यालय भित्रैबाट पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते १८:३८

Idris-Ali-Behana-Banke


  • नायबसुब्बा ईद्रिस अली बेहेना (बायाँ)

आरपी सुवेदी

१४ असार, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका नायबसुब्बा ईद्रिस अली बेहेना १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई उनलाई सोमबार साँझ पौने ६ बजे कार्यालय भित्रैबाट पक्राउ गरेको हो ।

साँझमा पनि सरकारी कार्यालयहरु खुल्ला हुने र सो समयमा सेवाग्राहीको खासै चाप नहुने मौका पारेर उनले घुस लिएको बताइएको छ ।

घुस लेनदेन हुन लागेको सूचना पाएपछि अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरबाट टोली परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?