+
+
Shares

कुमार लामा ‘घैटे’ माथि गोलि प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते ५:११

kumar-ghaite३ भदौ, काठमाडौं । गुन्डा नाइके कुमार लामा ‘घैटे’ प्रहरीको गोली लागी घाइते भएका छन् । काठमाडौंमा सामाखुसीमा प्रहरीले घैटेलाई गोली प्रहार गरेको थियो ।

घाइते घैटेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?