+
+

बैद्यले पार्टी एकता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ६:३८

Mohan baidhya Kiran
२५ असोज, काठमाडौं । नेकपा-माओवादीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसँग एकता गर्नुपर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै ऐतिहासिक आवहृयकता तथा पार्टी दायित्वका बारेमा छलफल गर्दै पार्टी एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको नेपाल समाचारपत्रमा खबर छ ।

विभिन्न समूहमा विभाजित सञ्चा क्रान्तिकारी कम्युनिष्टहरुसहित सिंगा माओवादी पंक्तिलाई माक्र्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादलगायत पहिलेदेखि प्रस्तुत गरिँदै आएको ६ बुँदे मान्यताका आधारमा एकताबद्ध तुल्याउनका लागि आवश्यक पहल तथा सम्बन्धित सबैलाई विशेष आह्वान गर्ने निर्णय गरेको बैद्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?