+
+

‘छम्मा छम्मा’ भन्दै हट नृत्य गर्ने मोडल को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ११:३१

chamma-chamma
कमला सापकोटाको आवाजमा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियोलाई निर्देशक निकेश खड्काले तयार पारेका छन् ।

सापकोटाकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बेली डान्सलाई प्राथमिकता दिइएको छ । भिडियोमा मोडल शुशिल काफ्लेलाई देखाइएको छ । तर, बेली डान्स गर्ने महिला मोडलको बिषयमा भने केही जानकारी गराइएको छैन ।

कमलाले नै कोरियोग्राफी गरेको भिडियोमा धिरज जंग शाहको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?