+
+

तस्वीरः पेरिसमा भएको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते १०:३८

Paris1
२८ कात्तिक, काठमाडौं । शुक्रबार फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा भएको आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

बन्धुकधारीहरुले बाटाकालान कन्सर्ट हलमा मात्र १०० बढीको हत्या गरेका छन् भने केहीलाई अझै बन्धक बनाएको अनुमान गरिएको छ ।

पुलिसका अनुसार चार आक्रमणकारी मारिएका छन् । जसमध्ये तीन जनाले आफैंलाई आत्मघाती विस्फोट गराएका थिए ।

Paris2

Paris3

Paris4

Paris5

Paris6

Paris7

Paris8

Paris9

Paris10

Paris11

Paris12

Paris13

Paris14

Paris15

Paris16

Paris17

Paris18

Paris19

Paris112

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?