+
+
Shares

पोखरामा रोमियो-जुलियट फेशन शो

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ३ गते १३:२२

Pokhara valantine feshion show (3)उमेश पुन / अनलाइनखबर 

पोखराको लेकसाइडस्तिथ होटल रिर्टिटमा भ्यालेनर्टान डे को अवसरमा रोमियो एण्ड जुलियट फेशन शो भएको छ । उक्त फेशन सो मा पोखराका परुष तथा महिलाहरु मोडलहरुले विभिन्न ३ बिधामा र्‍याममा हिडेका थिए ।

कार्यक्रम राति ७ बजेदेखि ११ बजे सम्म भएको थियो । क्यास मनि इन्टरटेन्मेन्टको आयोजना तथा रुसलान भोड्का तथा सानमीगल बिर्यको प्रायोजनमा डिजाइनर बसिम खान द्धारा डिजान गरेका ड्रेसमा पोखराका परुष तथा महिला मोडलहरु र मिस गोबल इन्टरन्यासनलकी सेकेन्ड रनर अप मिस रोजिता कुवार सो स्टपरको रुपमा र्‍यापमा हिडेका थिए ।

कार्यक्रमको संचालन यकिन गुरुङ्गले गरेका थिए भने कोरीयोग्राफी बाबु सागरले गरेका थिए। फेसन सो पछि डि जे पार्टी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?