+
+
Shares

दसगजामा भारतले खन्यो खाडल

नेपाली भूमि डुबानको खतरा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ४ गते ६:५४

४ वैशाख,काठमाडौं ।  जैविक मार्गको सुरक्षा गर्ने आफ्नै प्रतिवद्धता विपरीत भारतले दसगजा क्षेत्रको खाता जैविक मार्ग अवरुद्धहुने गरी एकतर्फी खाडल खनेको छ ।

dasgaja७८ किलोमिटर सीमाक्षेत्रमा डेढमिटर गहिलो खाडल खन्ने योजनाकासाथ भारतले काम अगिाडि बढाएपछि उक्त मार्ग खतरामा परेको आजको नागरिक दैनिकमा समाचार छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको मूर्तिहा कतरनिया संरक्षित वनबाट जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने वन्यजन्तुको गतिवधि पछिल्लो दिन घटेको संरक्षणकर्मी बताउँछन् ।

जैविक मार्ग क्षेत्रमा भारतले १२ किलोमिटर लामो खाडल खनिसकेको छ । भारतीय पक्षले तस्करहरुले रुख काट्न गाडीसहित आउन थालेकोले खाडन खनेको उत्तर दिदै काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?