सन्तोष सापकोटालाई इन्डोनेसियामा विशिष्ट व्यक्तिको पदवी

इन्डोनिसिया । इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटालाई इन्डोनिसियाले अति विशिष्ट व्यक्तिको पदवीसहित सम्मान गरेको छ । गत अप्रिल १६ तारिखमा नेसलन स्टेडियम इन्डोनेसियामा भव्य समारोहकाबीच इन्डोनेसियाको प्राचीन राज्य कुतई मुलावर्मनका महाराजाले अतिविशिष्ट व्यक्तिको पदवी दातो पदुकाबाट सम्मान गगरेका हुन् । सापकोटालाई महाराजाले आफ्नो राज्यका लागि नेपाली दूत नियुक्त गरेका छन् । उनलाई दरबारको समारोहमा दूत … Continue reading सन्तोष सापकोटालाई इन्डोनेसियामा विशिष्ट व्यक्तिको पदवी