+
+

तमलोपाको राष्ट्रिय महाधिवेशन असारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ११ गते १३:२६

११ वैशाख, नवलपरासी । तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ गतेदेखि नवलपरासीमा हुने भएको  छ ।

तमलोपाका जिल्ला उपाध्यक्ष पुरन चौधरीका अनुसार ८ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका दुई हजार पार्टी प्रतिनिधि सहभागी हुनेछन् ।

उद्घाटन समारोमा १२ देशका दलका प्रतिनिधि र  १६ मुलकका राजदूत वा प्रतिनिधिको उपस्थिति रहने बताइएको छ । विसं २०६४ मा स्थापित तमलोपाको पहिलो महाधिवेशन हुन लागेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?