मुम्बई । भारतीय मुलकी क्यानेडियन पूर्व पोर्न स्टार सन्नी लियोनी शाहरुख खानको नायिका भैसकिन् तर, पनि उनको छविको विषयमा प्रश्न गर्नेहरु घटेका छैनन् ।
‘ग्रेटर हैदराबाद म्युनिसिपल कर्पोरेशन’ को वेभसाइटमा ह्वार ह्वार्रती सन्नी लियोनीको टपलेस फोटो भेटिएपछि फेरि एक पटक चर्चामा आइन् सन्नी ।
यसरी तस्वीर देखिएपछि साइट बन्द गर्नका लागि प्राविधिक बोलाउनु परेको थियो । प्राविधिक आएपछि मात्रै ग्रेटर हैदरावाद…सरकारी संस्थाको वेभसाइटवाट सन्नीको टपलेस तस्वीर हटाइएको थियो ।
सन्नीको तस्वीर आउन थालेपछि साइटको भिजिटरको संख्या १६ गुणाले बढेको भारतीय समाचार माध्यमले उल्लेख गरेका छन् । प्राविधिकले दिनभरिको प्रयाशवाट मुख्य पेजवाट तस्विर हटाए पनि अन्य पृष्ठमा अझै देखिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4