काठमाडौं । चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठको रिल लाइफको रोमान्स हेरेर मनोरञ्जन लिएका दर्शकलाई खुसीको खबर छ । अर्को फिल्म ‘होमवर्क’ मा पनि आर्यन र नम्रताले स्कि्रन शेयर गरेका छन् ।
निरक पौडेलको निर्देशन उक्त फिल्मको ‘हराँए म तिम्रो यादमा …बोलको गीतमा आर्यन र नम्रताले मस्तले रोमान्स गरेका छन् । कृष्णहरि बरालको शब्द रहेको उक्त गीतमा तारा प्रकाश लिम्बुको संगीत र बादल लिम्बु र प्रविशा अधिकारीको स्वर रहेको छ ।
नम्रता श्रेष्ठ, आर्यन सिग्देल गौरी मल्ल लगायतको अभिनय रहेको यो फिल्म आउदो ७ जेठमा रिलिज हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4