Comments Add Comment

काठमाडौंमा विप्लव माओवादीको शक्ति प्रदर्शन, हेर्नुस् ९ तस्वीर

७ जेठ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेकपा माओवादीले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । १० माओवादी मिलेर प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन गरेको भोलिपल्ट विप्लवले राजधानीमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको हो ।

१.

Biplap mao protest At Kathmandu (7)

सभाअघि लैनचौर, कुपण्डोल, कालिमाटी र बबरमहलबाट जुलुस सुरु भएको थियो । जुलुसमा विद्यार्थीहरुलाई समेत प्रयोग गरिएको थियो ।

२.

Biplap mao protest At Kathmandu (6)

सभामा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले सम्बोधन गर्ने भने पनि उनी आएनन् । तर, कम्युनिष्ट न्यूक्लिअस नेपालका संयोजक हेमन्तप्रकाश ओली सहभागी भए ।

३.

Biplap mao protest At Kathmandu (8)

४.

Biplap mao protest At Kathmandu (1)

५.

Biplap mao protest At Kathmandu (2)

६.

Biplap mao protest At Kathmandu (3)

७.

Biplap mao protest At Kathmandu (4)

८.

Biplap mao protest At Kathmandu (5)

९.

Biplap mao protest At Kathmandu (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment