+
+
Shares

फेसनमा कम छैनन् जेनिशा, तर चलचित्र नचलेरै भयो धोका

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते १६:०१

jenisha kc
‘एक्सन’ चलचित्र असफल भएपछि झनै हराएजस्तो देखिएकी नायिका जेनिशा केसी अब ‘एक पल’ चलचित्रमा देखिदैछिन् । साउन २१ गते चल्ने यो चलचित्रमा जेनिशाले आरएल महर्जनसँग रोमान्स गरेकी छिन् ।

जेनिशा चलचित्रका कार्यक्रममा पुग्दा फेसनमा पनि सजग छिन् । पहिरनप्रति नायिकाहरुको सजगता बढेको समयमा जेनिशा पनि यसबाट अछुतो त छैनन् । jenisha kc hot jenisha kc hot 1
तर,  यी सुन्दरीलाई चलचित्र नचलेरै करिअरमा सर्बाधिक ठूलो धोका भएको छ । ‘आधी बाटो’ बाहेक यीनले ठूला ब्यानरका चलचित्र पनि पाएकी छैनन् । सायद, यसैले पनि होला उनीपछि आएका नायिकाले चर्चा पाइरहँदा यिनी सुनसान देखिएकी छिन् ।

जेनिशा ‘एक पल’ चलचित्रबाट आफू आशावादी रहेको बताउँछिन् । हेरौ, यी सुन्दरीको आशा कत्तिको सफल हुने हो । jenisha kc 2 jenisha kc hot 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?