+
+
Shares

बजेट सक्न रातारात काम

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १८ गते ६:४२

road-1१८ असार काठमाडौं । सरकारले मुलुकका १० शहरलाई नयाँ सहरमा रुपमा विकास गर्न अघि बढाएको पाँचथरको फिदिममा समयमा काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा रातारात कम गरिन लोगको छ । आव अन्त्यमा बजेट फ्रिज हुन नदिन रातारात काम हुन थालेको हो ।

१५ असारपछि पनि करिब आठ उपभोत्ता समितिमार्फत काम भइरहेको छ ।

बैशाख यता  काममा तिव्रता दिएका आयोजना धेरै छन् । पछिल्लो समय असार दोस्रो साता सुरु भएका आयोजनाहरुमा रातारात काम भइरहेको छ । रातारात काम गर्दा गुणस्तर ख्यालै नगरी बजेट सक्ने नियत देखिएको सरोकारवालाको दाबी छ ।

एक स्थानीय उपभोक्ताले भने’हामी विकासविरोधी होइनौं । तर, कसरी रातारात काम गर्दा गुणस्तर हुनेमा शंका छ । ‘
कार्यालयले समयमा बजेट दिन नसक्दा काम ढिला गरी सुरु गरेको उपभोक्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?