+
+
Shares

अनुदान रोकिँदा क्यान्सरको उपचारमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३० गते ६:०८

३० असार, काठमाडौं । सरकारले नियममित रुपमा उपलव्ध गराउँदै आएको अनुदान रोक्दा भक्तपुर क्यान्सर अस्पतालको स्वास्थ्योपचार सेवा प्रभावित भएको छ ।

Doctor-Operationस्वास्थ्य कर कोषमार्फत आफूले पाउनुपर्ने नियममित अनुदान सरकारले रोक्दा क्यान्स उपचारमा समस्या आएको अस्पतालले जनाएको छ ।

सरकारले स्वास्थ्य कर कोषमार्फत अस्पताललाई प्रतयेक वर्ष चारदेखि पाँच करोड रुपैयाँ अनुदान दिँदै आएको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

तर सरकारले चालू आवमा उक्त कोषबाट एक पैसा पनि अनुदान नदिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोककुमार श्रेष्ठले जानकारी दिए ।

उनले चालू आर्थिक वर्ष पनि सकिन केही दिन मात्र बाँकी रहँदा पनि सरकारले अनुदान नदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?