१ साउन, काठमाडौं । मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको शौचालयभित्र नवजात शिशु भेटिएको छ ।
महिना पुगी जन्मेको सालनाल सहितको नवजात शिशु शुक्रबार साँझ फेला पारिएको छ । शिशुको निजामति अस्पतालमा उपचार भइरहेको छ र उनको अबस्था सामान्य छ ।
शिशुका आफन्तको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4