५ साउन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि बिहीबार विहान ८ बजे संसद भवनको नुप्त्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।
संसदमा भोलि नै सरकारविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4