७ भदौ, काठमाडौं । पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले राजदूत निुयक्त गरेकी हुन् ।
पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल अधिकारी र जर्मनीका लागि राजदूतमा रमेशप्रसाद खनाललाई नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4