+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नायिकाको भन्दा म्यूजिक भिडियो खेल्ने मोडलको आम्दानी धेरै ?(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १९ गते १३:४०

surpiya and sonaxi
७० वटा म्यूजिक भिडियोमा मोडलिङ गरेकी मोडल सुप्रिया कटुवाल कटुवालका अनुसार चलचित्रमा काम गर्ने नायिकाको भन्दा भिडियोमा काम गर्ने मोडलले धेरै आम्दानी गर्छन् । ३ महिनामा एउटा चलचित्र खेल्ने नायिकाले भन्दा आफूले धेरै आम्दानी गर्ने दाबी मोडल सुप्रिया कटुवालले गरेकी छिन् ।

दीपाश्री निरौला र प्रियंका कार्कीले फोटो प्रदर्शन अवलोकन गरेर, के भने जान्नुहोस् । साथमा नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र अकिराले २ दिनमा कती कमायो ?

मनोरञ्जन दुनियाँका यस्तै-यस्तै समाचार हेर्नुहोस् आजको भिडियो समाचारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?