+
+
Shares

७ तस्वीरमा हेर्नुस् पहिलो संविधान दिवस समारोह

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७३ असोज ३ गते १२:४४

constitutation Day 2073 (3)

३ असोज, काठमाडौं । पहिलो संविधान दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतको उपस्थिति थियो ।

constitutation Day 2073 (4)

उनीहरुले कार्यक्रममा शान्तिका प्रतिक सेता परेवा उडाए । नेपाली सेनाले हेलिकोप्टरबाट ‘संविधान दिवस २०७३’ लेखिएको ब्यानर फहराएको थियो । समारोहमा बिभिन्न साँस्कृतिक झाँकी, खेल कौसल पनि प्रदर्शन गरिएको थियो ।

constitutation Day 2073 (2)

कार्यक्रममा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता पनि सहभागी थिए ।

थप तस्वीरहरु हेर्नुहोस्

constitutation Day 2073 (1)

constitutation Day 2073 (7)

constitutation Day 2073 (6)

constitutation Day 2073 (5)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?