४ असोज, काठमाडौं । भारतीय आयल कर्पोरेशनबाट आगामी ५ वर्षका लागि इन्धन आयात गर्ने सम्झौताका लागि नेपाल आयल निगमले तयारी थालेकेा छ ।
सम्झौतामा गृहकार्यका लागि निगमको ६ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार मुमबई जाँदै छ ।
टोलीले आइओसीको प्रतिनिधिमण्डलसँग इन्धन आयातसम्बन्धी वार्ता गर्नेछ ।
आइओसीसँग भएको इन्ध आयतसमबन्धी समझौता मातर्च ०१७ मा सकिँन लागेको आजको नयाँ पत्रिकामा समाचार छ ।
त्यसअघि नै समझौता गर्न आवश्यक छलफलका लागि निगम मुम्बइ जान लागेको हो । निगम र आइओसीबीचच इन्ध खरिद समझौता प्रत्येक ५ वर्षमा नविकरण हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4