+
+

विवाहित मेलिना भन्छिन्-‘मलाई बिहे गर्नु नै थिएनँ'(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते १७:२६

melina-manandhar-news
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका मेलिना मानन्धरले बिहेबारे गरेको एक खुलासा प्रस्तुत गर्दैछौ । छोरीकी आमा समेत रहेकी मेलिनाले आखिर किन भनिन्-‘मलाई बिहे गर्नु थिएनँ’ ।

साथमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले आखिर किन प्रेमी सार्वजनिक गरिन् ? यसको पनि चर्चा हुनेछ । साथमा बलिउड र हलिउडका रोचक प्रसंग, आजको ‘मनोरञ्जन भिडियो समाचार’ यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?