+
+
Shares

क्यामेरा देखेपछि किन अनुहार लुकाइन् विद्याले ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १६ गते १६:१२

bidya-balan
भोली शुक्रबारबाट चलचित्र ‘कहानी २’ रिलिज हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा नायिका विद्या बालनले अभिनय गरेकी छिन् । विद्याको बिहेपछि करिअर ओरालो लागेको चर्चा पनि छ ।

उनै विद्या बालन मुम्बई एयरपोर्टमा देखिइन् । मुम्बई एयरपोर्टमा देखिएकी विद्याले अनुहार लुकाइन् । उनले अनुहार किन लुकाइन् भन्ने जिज्ञासा धेरैमा हुनसक्छ ।
विवाहित विद्या विना मेकअप एयरपोर्ट पुगेकी थिइन् । जसले गर्दा पनि, क्यामेरा देखेपछि उनी त्यसबाट बच्न अनुहार लुकाउन खोजिरहेकी थिइन् ।

विद्या चलचित्र ‘कहानी २’मा विद्या रानी सिंहको भूमिकामा देखिदैछिन् । यो चलचित्रले पनि उनको करिअर सकिएको हो या होइन भन्ने पुष्टी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?