+
+
Shares

नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते १७:३३

china-army

१४ पुस, काठमाडौं । नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । चीन र नेपालको सेनाले पहिलो पटक सैन्य अभ्यास गर्न लागेका हुन् ।

चिनियाँ राष्ट्रिय सुरक्षाा मन्त्रालयले आगामी वर्ष नेपाल र चीनको संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल याङ युजुनले नियमित पत्रकार सम्मेलनका क्रममा सैन्य अभ्यासबारे जानकारी दिएको

उनले नेपाल र चीनको सेनाबीच पछिल्ला वर्षहरुमा विभिन्न प्रकारको सहकार्य भएको बताएको रोसटर्सले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले यो यो प्रारम्भीक छलफलकै क्रममा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?